News Portal

निरु कार्कीलाई शिव हमालले पिरतीको जालमा पारेपछी… (भिडयो सहित)

हिमाली संचार संवाददाता
१५५१ पटक

प्रकाश योगी,
काठमाडौ – हिन्दु नारीहरुको महान पर्व तिजको अबसर पारी तिज सुरु हुन केही महिना अगाडि नै तिजको रौनक कलाकार हरुमा आउने गर्दछ ।

पछिल्लो समयमा ब्यस्त तथा सुमधुर स्वरका धनी गायक मेक्सम खाती क्षेत्री र निरु कार्किलाई पनि तिजको रौनक संगै तिज गित “पिरतीले मार्यो मलाइ त” बोलको गीत म्युजिक नेपालको युट्युब मार्फत सार्बजनिक गरेका छन।

गायक मेक्सम खाती क्षेत्री र निरु कार्कीको स्वर रहेको उक्त गीतमा चर्चित सर्जक शिब हमालको लय तथा शब्द रहेको छ। मौसम हिमालको निर्देशनमा रहेको म्युजिक भिडियोमा गायिका निरु कार्की र जेम्स बि.सी. को नृत्य देख्न पाईन्छ।

दुर्गा पौडेलको छयाङकन नबिन घर्ती मगरको सम्पादनमा रहेको भिडियोलाई तिर्सना म्युजिक प्रा.ली.ले बजार ब्यबस्थापन गरेको छ ।

हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...