News Portal

गायिका स्मृति गौतमले यसरी मनाईंन जन्मदिन (फोटो फिचर)

हिमाली संचार संवाददाता
१०७२ पटक

प्रकाश योगी,
काठमाडौं – घर त ठिमी ए माया’ बोलको लोकगीत गाएपछि चर्चामा आएकी गायिका गायिका स्मृति गौतमले आफ्नो २४ औं जन्मदिन मनाएकी छिन् । राजधानीको नजिकै रहेको वृद्धाआश्रममा उनले आफ्नो जन्मदिनको केक काटेकी हुन्।

जीवनको काल खण्ड संगै संगीतमा रमाईरहेकि स्मृतिले जोरपाटीमा अवास्थित्त गोकर्नेस्वर उत्तरगया आत्मा साधाना आस्रमका आमा बुवाहरुलाई आबश्यक सामानहरुको साथै चामल,दाल,चिनी,चियापत्ती तथा खानेकुराहरु र सबैलाई एक–एक जोर कपडा दिएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

नेपाली संगीत आकाशमा करिब ६ दर्जन बढी गीत गाएकी गायिका स्मृति गौतम सिन्धुपाल्चोक घरभइ हाल राजधानीमा संगीतको प्रशिक्षण एबम गायनमा व्यस्त छिन् । बिशेष गरेर लोकदोहोरि गीत र काठे भाकाको गीतको लागि गायिका गौतम प्रख्यात छिन् । उनले आफ्नो जन्मदिनको केक काटेकी हुन्।

जीवनको काल खण्ड संगै संगीतमा रमाईरहेकि स्मृतिले जोरपाटीमा अवास्थित्त गोकर्नेस्वर उत्तरगया आत्मा साधाना आस्रमका आमा बुवाहरुलाई आबश्यक सामानहरुको साथै चामल,दाल,चिनी,चियापत्ती तथा खानेकुराहरु र सबैलाई एक–एक जोर कपडा दिएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

नेपाली संगीत आकाशमा करिब ६ दर्जन बढी गीत गाएकी गायिका स्मृति गौतम सिन्धुपाल्चोक घरभइ हाल राजधानीमा संगीतको प्रशिक्षण एबम गायनमा व्यस्त छिन् । बिशेष गरेर लोकदोहोरि गीत र काठे भाकाको गीतको लागि गायिका गौतम प्रख्यात छिन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...