News Portal

गायिका तुलसी घर्ती मगर र एच.आर.मगरको आवाजमा “मुरलीको धुन” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६१४ पटक

नरेश बोहरा,काठमाडौ – यति बेला तिजको माहोल तातिरहेको छ हरेकदिन दर्जन भन्दा बढि तिज गीतहरु बजारमा आइरहेका छन।

वन वे फिल्मस प्रालिको प्रस्तुतिमा तिज गीत “मुरलीको धुन” यति बेला बजारमा आएको छ मोडल आरुसि मगर र एच.आर.मगरको नृत्य तथा अभिनयमा रहेको गीतलाई गायिका तुलसी घर्ती मगर र एच.आर.मगरले आवाज दिएका छन।

एलिसा मगरको संगीतमा रहेको गीतलाई मधु सुदन डाङ्गीले शब्द कोरेका छन भने  निस्चल के.सि.ले निर्देशन गरेका हुन भने मुकेश हुमागाइको म्युजिक भिडियो छायांकनमा रहेको गीतलाई अमृत चापागाइले सम्पादन गरेका छन। यस गीतलाई म्युजिक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजार ब्यबस्थापन गरीएको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...