News Portal

सर्जक नरेश बोहोराले मोडल टीका जैसिको भित्री कुरा खोलेपछि बल्छी परे तीनछक(भिडियो सहित)

हिमाली संचार संवाददाता
८४७ पटक

काठमाडौ – नेपाली नारीको महान चार्ड नजिकिदै गर्दा कलाकारहरुका तिजे गीत बजारमा आएको आएछन र निकै तिव्र गतिका पनि गीत सार्बजनिक भएका छन। यसै भिडमा त्रिआत्मा म्यूजिक प्रा.ली.को प्रस्तुतीमा ज्ञानेन्द्र अबिरल क्षेत्रीको नयाँ तिज गीत ‘थाहा पाएसी मार्ला बुढोले’ कमेडि तिज गीत सार्वजनिक भएको छ।

निकै समय सान्दर्भिक तिजे गीत कोरेका छन सर्जक नरेश बोहोराले प्रदेशी भुमिमा श्रीमानले मेहनत गरेर कमाउनी बुढि भने अन्तै रमाउनी जस्ता सो गीतका शब्दहरु रहेका छन । सो गीत सबै पक्षबाट निकै उत्कृष्ट बनेको छ।

पछिल्लो समयका निकै उत्कृष्ट शब्द सिर्जना गर्नमा माहिर सर्जक तथा मोडल पेसाले भारतीय सेनामा कार्यरत नरेश बोहोराको शब्द रहेको सो गीतमा प्रदेशी भुमीबाटपनि गीतसंगितमा नियमित लागिपरेका प्रदेशी गायक, सर्जक प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन।

ज्ञानेन्द्र अबिरल क्षेत्री र कोपिला रनपालको सुमधुर स्वरमा तयार भएको सो म्युजिक भिडियोलाई पछिल्लो समयकी निकै चर्चित निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन भने टीका जैसी र बल्छि धुर्बेको उत्कृष्ट अभिनय रहेको छ। उक्त तिजे भाकामा सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

भिडियो हेर्न तल क्लिक गर्नुहोस।

https://m.youtube.com/watch?v=W4J0uZhGxZo

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...