News Portal

रामजी खाँड श्रीमती सीतासंग पहिलोपटक नेपाली साङ्गितिक बजारमा (भिडियो सहित)

हिमाली संचार डटकम
२१५७ पटक

कमल सिम्ताली,
काठमाडौ – एकता फिल्मस प्रालिको प्रस्तुतिमा सीता खाँडको नयाँ तीजको गीत “कती सुहाको तिम्लाई” हालै मात्रै सार्वजनिक भएको छ।

यस गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खाँड, टिका पुन र सीता खाँडले स्वर दिएका छन्। खेम सेन्चुरी शब्द तथा संगित रहेको यस गीतमा रामजी र रश्मी तामाङको नृत्य तथा अभिनय देख्न सकिन्छ।

चर्चित निर्देशक मौसम हिमालीद्वारा निर्देशित यस गीतको भिडियो छयान्कन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेको म्युजिक भिडियोलाई गायक खाँडकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

गायक खाँड आफ्नै श्रीमती सीता खाँडसंग पहिलोपटक तिज गीतको साथमा नेपाली साङ्गितिक बजारमा आएका हुन् ।

हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...