News Portal

गायिका तुलसी घर्ती मगरको आवाजमा ‘माया टोक्नै नमिल्ने’ बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
२१९६ पटक

काठमाडौ – धादिङका प्रभात सुवेदी र बर्दियाका प्रभात सुवेदी‘अर्धव्यास’ को गीत चर्चित गायिका तुलसी घर्ती मगर र प्रभात सुवेदी‘अर्धव्यास’को आवाजमा रहेको “माया टोक्नै नमिल्ने” हालै मात्र नेपाली साङ्गितिक बजारमा आएको छ।

यस गीतमा धादिङका प्रभात सुवेदीको शब्द र बर्दियाका प्रभात सुवेदी‘अर्धव्यास’को संगीत रहेको छ। रुद्र बोहोराको निर्देशनमा बिनोद न्यौपाने र अनिशा न्यौपानेको नृत्य तथा अभिनयलाई नमराज घिमिरेले भिडियो खिचेका हुन भने सन्तोष भारद्वाजले सम्पादन गरेका हुन्।

सो गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गायिका तुलसी घर्ती मगरले लोक तथा दोहोरी गीतहरू, तिज गीतहरू लगाएत सर्जक तपिकुमार सिंह ठकुरीको शब्दमा कमल सिम्ताली र डम्मर मल्लको “मेरो माया कता छ कुन्नी” बोलको झ्याउरे गीतमा समेत आवाज दिइसकेकी छन।

हेर्नुहोस् “माया टोक्नै नमिल्ने” गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...