News Portal

  • चर्चित गायक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाजमा “दीदीभाई – २” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ११२२ पटक

    नरेश बोहरा
    काठमाडौ – हिन्दु धर्मावलम्बी नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा सांगीतिक बजारमा तिज बिशेष गीतहरु भित्रीने क्रम बढ्दो छ यसै परिवेशमा गुरुआमा फिल्मसको प्रस्तुतिमा अत्यन्तै मार्मिक अनि सामाजिक यथार्थमा आधारित  तीज गीत “दीदीभाई २ ” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

    बिष्णु न्यौपानेको मार्मिक शब्द तथा खुमन अधिकारीको मर्मस्पर्शी लयमा रहेको गीतमा खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सुमधुर स्वर रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज राजेन्द्र बाजुरालिले रेकर्डिङ साथै खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन उक्त गीतको अडियो मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

    चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम , रमा थपलिया , सुस्मिता सापकोटा ,शेरबहादुर डिसी , गिता खड्का र सुमन थापाको संयुक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

    हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

    https://youtu.be/g-JNQEAGlJY

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...