News Portal

  • हरी बिष्टले ल्याए तिज गीत ‘माइती देश सम्झेर’ (भिडियो सहित)

    हिमाली संचार डटकम
    ९८१ पटक

    कमल सिम्ताली,
    काठमाडौं – गीतकार तथा संगीतकार हरी बिष्टको ‘माइती देश सम्झेर’ बोलको मौलिक तिज गीत हालै मात्र सार्वजनिक भएको छ ।

    चर्चित गायिका टिका पुनको एकल आवाजमा सजिएको उक्त गीतको शब्द सृजना मोडल दिपाशा बि.सी.ले गरेकी हुन भने म्युजिक बिष्टले नै भरेका छन। यस गीतमा पराई घर गएकी चेली तिजको बेला माइत गएर आमाले पकाएको दर खान नपाउँदाको पिडा गीतको शब्दमा समेटिएको छ ।

    स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशनमा तयार गरिएको सो गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गरेको  भिडियोमा मोडल दिपाशा बि.सी. र टिका जैसीको उत्कृष्ट नृत्य तथा अभिनय देख्न सकिन्छ।

    प्रविण भट्टले सम्पादन गरको उक्त भिडियो गंगामाला फिल्मस् प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...