News Portal

सुर्खेतकी चेली जानकी तारामी मगरले यसपालिको तिजमा माईतिलाई यसरी सम्झिन (भिडियो सहित)

हिमाली संचार डटकम
१९१३ पटक

कमल सिम्ताली,
काठमाडौँ – सनराईज म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित गायिका जानकी तारामी मगरको “माईतीको सम्झना” नामक तिजको कोसेली हालै मात्र सावर्जनिक भएको छ ।

“माईतीको सम्झना” नामक तिज गीतमा पनि गायीका जानकी तारामी मगरकै शब्द तथा संगीत रहेको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राई र साथीहरुको अभिनय देख्न सकिन्छ भने चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई करण चैसिरले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका हुन।

सो गीतको म्युजिक भिडियोलाई गायिका जानकी तारामी मगरकै अफिसियल युटूव च्यानल मार्फत बजारमा ल्याईएको हो।

गायिका मगरले “कार किनेर ल्याउ, पानीपुरी, साईकल किन्न जाउ, मगर्नीको सेलरोटी, मेयरनीको पोइ, तीन महिने सुई” तिज गीतहरु लगाएत थुप्रै लोक तथा दोहोरी गीतहरु, सालैजो गीतहरुमा पनि आवाज दिइसकेकी छन।

अब हेरौ उनै चर्चित गायिका जानकी तारामी मगरको आवाजको नया तिज गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...