नसा भित्र डुबेकालाई नसा बाहिर ल्याउनुछ अब हामीले बाटो बिराएकाहरूलाई बाटो देखाउनुछ अब हामीले साथीभाइको दबाबमा कुलतमा लागेकालाई साथ र आट दिएर कुलतबाट छुटाउनुछ अब हामीले तनाव र चिन्ता बोकी दुर्व्यशनमा फसेकाहरूको कालो मैलो भ्रमलाई...बाँकी
धरान – एमाले-जसपा नेपालले धरानको भानुचोकमा संयुक्त रुपमा आयोजना गरिएको बृहत जनसभा कार्यक्रममा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले आयोजित जनसभामा जनताको सर्वोच्च शक्ति र सार्वभौम...बाँकी
धरान – धरानको भानुचोकमा स्वतन्त्र नागरिक समाजद्वारा आयोजित बृहत आमसभामा सहभागी कवि, कलाकार र सामाजिक अभियन्ताहरुले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश पोखे भने धरानका वडाध्यक्षहरुलाई वडाकार्यालय बन्द गर्ने चेतावनी दिए । स्वतन्त्र नागरिक समाजद्वारा आयोजित...बाँकी
धरान – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोक बजार क्षेत्रमा सरसफाई गरेपछि भानुचोकमा आयोजित चुनावी आमसभा गरेका छन्। सुनसरी क्षेत्र नं. १ का...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानले अनुगमन शुरु गरेको छ। नगरले आफ्ना घर अगाडिको फोहोर मैला गर्ने घर-पसल वा व्यापारीलाई कार्वाही गर्ने भएको छ। नगरले धरान १८ देखि भोटेपुलसम्म फोहोर अनुगमन शुरु गरेको छ। हिजोदेखि शुरु...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानलाई क्लिन शहर बनाउने उदेश्यका साथ सेवक अभियानले शुरु गरिएको अभियान आज १०९ औं हप्ता पुरा गरेको छ। यस अभियानमा मेयर हर्क साम्पाङले हरेक सोमबार सहभागी भएर सहयोग गर्ने प्रतिबद्धता जाहेर...बाँकी
धरान – चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीत “लान्छु तिमीलाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतकार विष्णु...बाँकी
धरान – धरा उपमहानगरपालिका वडा नं. १८ स्थित धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले आफ्ना विधार्थीका लागि तीन हप्ते कलिनरी तालिम प्रदान गर्ने भएको छ। पूर्वाञ्चलको सुन्दर नगरी धरानमा विस २०७३ सालमा स्थापना गरिएको कलेजले...बाँकी
धरान – धरानका मेयर हर्क साम्पाङले प्रत्येक हप्ता नगरका कुनै न कुनै टोल, बस्ति वा वडाहरुमा लागूऔषध विरुद्धको जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएका छन्। आज शुक्रबार साझ धरान-१६ नौलो बस्ति स्व. मेयर तारा सुब्बाको...बाँकी
धरान – पूर्वाञ्चलको पर्यटकीय स्थल मध्येका धुम्न लायक रमणीय स्थल हो नमस्ते सिम्सुवा झरना। धनकुटा जिल्लाको सागुरीगढी गाउपालिका वडा नं. ६ स्थित चर्चित पर्यटकीय स्थल भेडेटारदेखि उत्तर तर्फ, तमोर नदीदेखि नजिक नमस्ते सिम्सुवा झरना रहेको...बाँकी