News Portal

गृहपृष्ठ भिडियो, समाचार

मेयर साम्पाङको लागू औषध विरुद्धको अभियानमा विभिन्न पेशाकर्मीहरुको ऐक्यबद्धता (भिडियो सहित)

धरान – धरानका मेयर हर्क साम्पाङको आह्वानमा जनश्रमदान मार्फत खानेपानी, वृक्षरोपन कार्यक्रम संग सगै लागू औषध विरुद्धको अभियानमा नगरभित्र प्रत्येक शुक्रबार साझ ५ बजेदेखि हरेक हप्ता तोकिएका चोकहरुमा सडक प्रर्दशन हुदै आएको छ। हिजो शुक्रबार...बाँकी

मेयर साम्पाङको अभियानमा वडाध्यक्षहरुको सपोर्ट, तेस्रो परियोजना भालुखोलामा शुरु (भिडियो सहित)

धरान – धरानका मेयर हर्क साम्पाङले तेस्रो परियोजना धरान-४ र धरान-१४ हुदै बग्ने भालुखोला दोभानबाट धरान वडा नं. १५ का लागि लक्षित गरी खानेपानीको परियोजना जनश्रमदान मार्फत आजबाट शुभारम्भ गरिएको छ। मेयर साम्पाङले जनश्रमदान मार्फत...बाँकी

मेयर साम्पाङलाई शिवझट्टा जान अवरोध, उपभोक्ताहरुबीच भयो यस्तो सहमति (भिडियो सहित)

धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्। मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३...बाँकी

गायक तथा संगीतकार रुपकुमार राईले सार्वजनिक गरे “आमा” (भिडियो सहित)

काठमाडौं – युवा गायक तथा चर्चित संगीतकार रुपकुमार राईको आवाजमा सार्वजनिक भएको गीत “आमा” गायक रुपकुमार राई अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक म्युजिक भिडियो स्टुडियो किङमा रेकर्डिङ गरिएको गीत अनुभवी रेकर्डिस्ट सुरेश...बाँकी

गायक सुरजकुमार थापाको “नसोचेकै काम” गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गायक सुरजकुमार थापाको आवाजमा रहेको  “नसोचेकै काम” बोलको आधुनिक गीत पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतका सर्जक गायक तथा संगीतकार प्रीयजन राईको शब्द रचना रहेको गीतमा लेखक, राजनीतिक विश्लेषक...बाँकी

गायक उमेश मेवाहाङ्ग राईको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं – युवा गायक उमेश मेवाहाङ राईको आवाजमा रहेको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक गरिएको छ। साहित्यकार एसपी कोइरालाको शब्द रचना रहेको गीत संगीतकार दीप धतानीले संगीत दिएका छन् भने सन्जिब बराईलीको संगीत संयोजन रहेको...बाँकी

गुरुङ ‘तमु’ समाज मकाउले क्यानसर पिडीत सिक्लेसका गुरुङलाई गरे आर्थिक सहयोग (भिडियो सहित)

काठमाडौं – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा मादि गाउँपालिका वडा नं १ सिक्लेस निवासी टंकप्रसाद गुरुङ ‘साजन’ विगत एक वर्षदेखि क्यान्सर पिडित उपचारत गुरुङलाई मकाउमा संगठीत समाजद्वारा आर्थिक सहयोग गरिएको छ।  क्यासर...बाँकी

चलचित्र प्रकाश: जुम्लाको कथा, नेपाली समाजको यथार्थता (भिडियो सहित)

पोखरा। प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन्। आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवर्द्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली...बाँकी

किरात जाति र धर्म होइन, प्राचिन सभ्यता हो! (भिडियो सहित)

विराटनगर – प्रदेश नं. १ को नामकरणको विषयमा सडकदेखि सदनसम्म वहस र छलफल चलिरहेको छ। प्रदेश नं. १ का जनता र समुदायको लागि महत्वपूर्ण अबसर र चुनौतिको विषय बनिरहेको छ। राज्यको पुनसंरचना गर्ने क्रममा पहिचानको...बाँकी

गायिका जुनी खालिङ र रविन राईको ‘हङकङको सुन दिउँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पूर्वाञ्लकी चर्चित गायिका जुनी खालिङ राई र रविन एवाई राईको संयुक्त आवाजमा रहेको ‘हङकङको सुन दिउँला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोकशैलीको सार्वजनिक गीत साहित्यकार शुक्रखिम्दुङ राईको शब्द रचना, युवा...बाँकी