काठमाडौं – पूर्वी नेपालको झापा जिल्लाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइस पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन् । यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाएका हुन्...बाँकी
धरान – धरान उपमहानगरपालिकाको आज नगर कार्यपालिकाको बैठक एजेन्डामा प्रवेश नै नगरि फेरी स्थगित भएको छ। अधिल्लो कार्यपालिका बैठकमा भएको विवादका विषयलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफि माग्नु पर्ने भन्दै बैठकमा अडान राखेपछि...बाँकी
धरान – आज कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने सूर्यग्रहण लाग्ने भएको छ। आज दिउँसो ४:५२ बजे सूर्यलाई स्पर्श गर्ने भनिएको छ। आज बेलुकी ५:२४ बजे सूर्यास्त...बाँकी
धरान – तिहारको छिटो आगमन हुदा स्थानीय फुलबारीमा फूल नफुल्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको छ। यस पालीको तिहार चाडो भयो। बारीमा फूलले कोपिला लगाउदै छन्। त्यसैले बजारभाउ अकासीयको हो। स्थानीय फूलबारीमा सयपत्री फूलले...बाँकी
धरान – चर्चित गायिका मेलिना राई र गायक साक्थेम योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीतको छायांकन “लान्छु तिमालाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।...बाँकी
धरान – स्वतन्त्र नागरिक समाज धरान (हर्क साम्पाङ समूह) बाट सुनसरी क्षेत्र नं. १ मा आफ्नो उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले धरान-१४ स्थित भालुखोला दोभानबाट आफ्नो प्रतिबद्धता सहित आफुलाई मतदान गर्न अपीर गरे। “काम...बाँकी
धरान – धरानका मेयर हर्क साम्पाङको आह्वानमा जनश्रमदान मार्फत खानेपानी, वृक्षरोपन कार्यक्रम संग सगै लागू औषध विरुद्धको अभियानमा नगरभित्र प्रत्येक शुक्रबार साझ ५ बजेदेखि हरेक हप्ता तोकिएका चोकहरुमा सडक प्रर्दशन हुदै आएको छ। हिजो शुक्रबार...बाँकी
धरान – धरानका मेयर हर्क साम्पाङले तेस्रो परियोजना धरान-४ र धरान-१४ हुदै बग्ने भालुखोला दोभानबाट धरान वडा नं. १५ का लागि लक्षित गरी खानेपानीको परियोजना जनश्रमदान मार्फत आजबाट शुभारम्भ गरिएको छ। मेयर साम्पाङले जनश्रमदान मार्फत...बाँकी
धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्। मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३...बाँकी
काठमाडौं – युवा गायक तथा चर्चित संगीतकार रुपकुमार राईको आवाजमा सार्वजनिक भएको गीत “आमा” गायक रुपकुमार राई अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक म्युजिक भिडियो स्टुडियो किङमा रेकर्डिङ गरिएको गीत अनुभवी रेकर्डिस्ट सुरेश...बाँकी