News Portal

गायिका जुनी र गायक चोत्लुङको ‘झलमल खुल्छ,अधेरी रातमा’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६६३ पटक

धरान –  पूर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राई र गायक चोत्लुङ हाङ लिम्बुको संयुक्त आवाजमा रहेको ‘झलमल खुल्छ, अधेरी रातमा’ म्युजिक भिडियो गायिका जुनी खालिङ राईको युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको गीत कृष्णभक्त राईले सरल तरिकाले एरेन्ज गरेका छन् । योगेन मुकारुङले रेकर्ड गरेका गीत मिक्यिङ मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन। 

गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर स्थित काठमाडौं रेकर्ड गरिएको गीत योकेन मुकारुङले स्टुडियो छायांकन गरेका गीतलाई जीवन मुकारुङले प्राविधिक संयोजन गरेका हुन्। 

सार्वजनिक गीतमा नरजीत खालिङ राई, रिता खालिङ राई र अचेत आए राईलाई विशेष धन्यबाद प्रकट गरिएको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...