News Portal

गायक सुप्रिम मल्ल ठकुरीको “डाडा माथी, सानो झुपडी” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४९६ पटक

काठमाडौं – गायक सुप्रिम मल्ल ठकुरीले “डाडा माथी, सानो झुपडी” म्युजिक भिडियो बराही म्युजिक एण्ड इन्टरटेट्मेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्।

संगीतकार लक्षमण पौडेलको शब्द रचना रहेको गीत माधव भण्डारीले ऐरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियो अनिल रानाले सम्पादन गरेका हुन्। सर्जक विगत धेरै लामो समयदेखि अमेरिका बसेर नेपाली गीत संगातलाई प्रोत्साहन गरिरहेका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...