News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर

‘मास्टर्नी’को ‘वैंशको गोली’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं। हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन्। उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्दरसंगीत रहेको छ भने उक्त गीतलाई...बाँकी

हर्क साम्पाङको नेतृत्वमा धरानको वीपी प्रतिष्ठानको सुधारको माग (भिडियो सहित)

अविन मावो/धरान – धरान उपमहानगरपालिका धरानका विभिन्न समसामयिक मुद्दाहरुमा निरन्तर आवाज उठाउदै आइरहेका धरानका अभियन्ता हर्क साम्पाङको नेतृत्वमा हिजो धोपा क्यम्प स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार प्रतिष्ठान सुधारको माग सहित केही समय...बाँकी

गीतकार गजेन्द्र खालिङको बृतचित्र हौचुर सार्वजनिक (भिडियो सहित)

काठमाडौं – खोटाङ जिल्ला संगीतिक राजधानी मानिएका जिल्लाबाट अर्का एक सर्जक गीतकार गजेन्द्र खालिङ राईले रावावेशी गाउपालिका-६, हौचुरको सागीतिक वृतचित्र “हौचुर” चिण्डो च्यानल मार्फत सार्वजनिक गरेका छन्। विगत धेरै लामो समयदेखि जन्मभूमित छोडी कर्मभूमिमा रहेका...बाँकी

मगर संघ मकाउको ‘माघ्या सकराटी’ संगै दोस्रो बार्षिकोत्सव सम्पन्न ( भिडियो सहित)

मकाउ – मकाउमा गठीत मगर संघ मकाउले मगर समुदायको प्रमुख चाड ‘माध्या सकराटी’ सास्कृतिक साँझ २०२२ मेट्रोपोल होटलको दोस्रो तल्लामा मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगरको अध्यक्षतामा भव्य रुपमा सम्पन्न गरेको छ। मकाउ स्थित...बाँकी

लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे (भिडियो सहित)

काठमाडौं – अमेरिका स्थित न्युयोर्क नया बर्षको अबसरमा आयोजित एक कन्सर्टमा गीत गाइरहेको अवस्थामा लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यबहार भएको घटना पछि पासाङ दावा शेर्पाले माफी मागेका छन्। नेपालकै सार्बधिक लोकप्रिय गायक राईलाई दुर्व्यवहार...बाँकी

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा ‘तो ल्हो’ ल्होसार भव्य रुपमा सम्पन्न (भिडियो सहित)

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा आयोजित तमु ल्होसारको अबसरमा ‘तो ल्हो’ नयाँ बर्षको शुभाराम्भ भएसंगै गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले ‘ल्वों ल्हो’ गाई बर्गलाई विदाई गरेर ‘तो ल्हो’ बाघ...बाँकी

स्टेजमै कुटिए चर्चित गायक राजेश पायल राई (भिडियो सहित)

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई न्युयोर्क स्टेजमा कुटिएका छन्। न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ सन् २०२२’ को सांगितिक कार्यक्रममा पुगेका राई स्टेजमा कुटिएका हुन्। स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट विस्तारै आएका...बाँकी

क्रिसमस तथा नया बर्षको अबसरमा भेटघाट कार्यक्रममा उठेको रकम गरिब परिवालाई आर्थिक सहयोग (भिडियो सहित)

मकाउ – मकाउमा कार्यरत नेपाली युवाहरुको एक समुहले सदैव आफ्नो मौलिक चाड, पर्व सामुहिक रुपमा मनाउदै आएका छन्। यस बर्ष क्रिसमस तथा अग्रेजी नया बर्षको अबरसमा भेटघाट कार्यक्रममा उठेको रकम विभिन्न रोगका कारण उपचार गर्न...बाँकी

नेपाली सहयोगी हातहरु मकाउद्वारा भलिबल खेलको आयोजना, उपाधी नेपाल भलिबल संघ मकाउलाई (भिडियो सहित)

मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउद्वारा आयोजित मकाउमै पहिलो ऐतिहासिक भलिबल खेल प्रतियोगिता हिजो २६ तारिख २०२१ आइताबार मकाउको हाक्सा विच भलिबल खेल मैदानमा समम्पन्न खेलको उपाधी नेपाल भलिबल संघ मकाउले हात पारेको...बाँकी

गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको “अरुणै घुमेर” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – चर्चित गायक राजु आङदेम्बे र चर्चित गायिका सुनिता थेगिम लिम्बुको युगल आवाजमा रहेको अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्वजनिक भएको छ। उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको...बाँकी