News Portal

गीतकार युवा राईको “मुलबाटो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६१२ पटक

काठमाडौं – विगत लामो समयदेखि हङकङ जोर्डन शहर स्थित बस्दै आईरहेका सर्जक युवा राई साहित्य, संगीत र पत्रकारितामा हङकङदेखि सक्रिय गीतकार राईले “मुलबाटो” म्युजिक भिडियो हिजो साँझ आफ्नै युटुव च्यानल युवा राई अफिसियल मार्फत सार्वजनिक गरेका छन्। 

सार्वजनिक गीतमा भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी भारतकी सिक्किमेली गायिका सुदिता राईले आवाज दिएकी छिन्।  गीतकार युवा राईको शब्द रचना रहेको गीतमा युवा संगीतकार गौतम सागर राईले संगीत भरेका हुन् । एरेन्ज मनोज साङ्सोन राई, मिक्सिङ राजु कार्कीले गरेका गीतको रेकर्डिङ किङ स्टुडियो अनामनगरमा सुरेश राईले रेकर्ड गरेका हुन ।

सार्वजनिक म्युजिक भिडियो मुलबाटो हुँदै सधै हिडिरहने मायालु बाटो हिडन छोडेपछी त्यही बियोगमा प्रेमिला यादहरुको कल्पना गर्दै बतास प्रकृतिसंग एकान्तमा मनका उन्मादहरु ती मायालुको बियोगका भावहरु गीतकारले गीतमा प्रस्तुत गरेका छन। गीतको लिप्सिङ छायांकन र सम्पादन जस्केलो क्रियसनले गरेको हो। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...