News Portal

साकेला गीत “सेवाखन्ने सेवाखन्ने” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४१ पटक

काठमाडौं – “सेवाखन्ने” बोलको साकेला गीत सार्वजनिक गरिएको छ। किरात राई समुदायमा ‘सेवाखन्ने भनेको नमस्कार’ गीतकार रामकुमार राईको शब्द रचना तथा प्रस्तुतिमा युवा संगीतकार सन्तोष दुमी राईको संगीत रहेको यस साकेला गीतमा गायिका आभा मुकारुङ राई, गायिका प्रेम कला राई, गायक तेज राई र संगीतकार  युवा संगीतकार सन्तोष दुमीले समेत आवाज दिएका छन् । 

किरात राई समुदायमा प्रचलित लोक भाकाको सैलीमा रहेको यस साकेला गीतलाई स्टुडियो किङमा रेकर्ड गरिएको हो। सुरेस राई, मनोज साङ्सोनले रेकर्डिष्ट गरेका यस साकेला गीतलाई राजु कार्कीले मास्टरिङ गरिएको संगीतकार सन्तोष दुमी राईले हिमालीसंचार डटकमसंग बताए। 

संगीत संयोजन आदेश गुर्मछान मगरले गरेका साकेला गीतको जसकेलो क्रियसनले भिडियो तयार गरेको साकेला गीत सन्तोष दुमी राईको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

साकेला गीत यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...