News Portal

मेयर साम्पाङको लागू औषध विरुद्धको अभियानमा विभिन्न पेशाकर्मीहरुको ऐक्यबद्धता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२९७ पटक

धरान – धरानका मेयर हर्क साम्पाङको आह्वानमा जनश्रमदान मार्फत खानेपानी, वृक्षरोपन कार्यक्रम संग सगै लागू औषध विरुद्धको अभियानमा नगरभित्र प्रत्येक शुक्रबार साझ ५ बजेदेखि हरेक हप्ता तोकिएका चोकहरुमा सडक प्रर्दशन हुदै आएको छ। हिजो शुक्रबार धरानको श्याम चोकमा पनी विभिन्न पेशाकर्मीहरुले सहभागिता जनाएका थिए।

धरानमा लागूऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्न यसरी सडक प्रर्दशन गरिएदै आएको छ। यस्ता सचेतना कार्यक्रमका माध्यमबाट समाजमा सकारात्मक भूमिका खेल्ने टोलबासीको विश्वास रहेको छ। नगर प्रमुखको अभियानमा नगरबासीले सपोर्ट जाहेर गर्दै आएका छन् । यस्ता प्रतिकात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मेयरले वताए।  

धरान वडा नं. १५ स्थित श्याम चोकमा आयोजित लागू औषध विरुद्धको सचेतना कार्यक्रममा विभिन्न समुदायका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो। सडक प्रर्दशनमा सहभागि अधिकांश उपस्थित महानुभावहरुले आफ्नो मौलिक भेषभुषामा चिटिक्क सजिएका नागरिकहरुले लागूऔषध विरुद्धका प्ले कार्डहरु सहित आफ्नो सहभागिता जनाएका थिए। 

सडक प्रर्दशन कार्यक्रममा वीपी प्रतिष्ठान धरानका डाक्टर बुद्धिनाथ शाहले आफ्नो धारणा राखेका थिए भने सर्जक, सष्टा र साहित्यकार लगायत अन्य पेशाकर्मी लगायतका व्यक्तित्वहरुले समेत आफ्नो विचार राख्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...