News Portal

लान्छु तिमीलाई धुमाउदै धरान शहरको म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६३२ पटक

धरान – चर्चित गायिका मेलिना राई र गायक साक्थेम योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीतको छायांकन “लान्छु तिमालाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

गीतकार विष्णु खजुमको शब्द रचना रहेको गीत पुर्वाञ्चलको सुन्दर शहर धरानको परिवेशमा रहेर रचना गरिएको गीतको संगीत समेत गायक योङ्याले नै संगीत गरेका हुन्। विगत लामो समयदेखि हङकङ आफ्नो कर्मथलो बनाउदै आएका प्रकाश आङबुहाङले निर्माण गरेका गीतको म्युजिक भिडियो पुर्वाञ्चलको विभिन्न चर्चित पर्यटकीय स्थलहरुमा छायांकन सम्पन्न गरिएको निर्देशक देवजंग थापाले जानकारी दिए। 

धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा छायांकन गरिएको निर्देशक थापाले बताए । 

चर्चित मोडल रेखा लिम्बु, योमन सोदेम्बा लिम्बुको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा मोडल बादल चेम्जोङ र सुमन खेवाको समेत अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा गरिमा डान्स सेन्टरका कलाकारहरुले कोरोसको भुमिका निर्वाह गरेको निर्देशक थापाले हिमालीसंचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...