News Portal

स्थानीय फूल नफुल्दा आकासियो फूलको भाउ (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४८ पटक

धरान – तिहारको छिटो आगमन हुदा स्थानीय फुलबारीमा फूल नफुल्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको छ। यस पालीको तिहार चाडो भयो। बारीमा फूलले कोपिला लगाउदै छन्। त्यसैले बजारभाउ अकासीयको हो।

स्थानीय फूलबारीमा सयपत्री फूलले बजार धान्ने अबस्था नभएका कारण लाखौ रुपैयाको फूल भारतबाट आयात हुने स्थानीय व्यवसायी बताउछन् । नेपालका पूर्वेभेग धनकुटा, ताप्लेजुङ लगायतका क्षेत्रहरुमा फूल कोपिला लगाउदै छ। फूल फुल्न पाएको छैन। त्यसैले गत सालभन्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको हो। 

फूल फुल्ने समयभन्दा अधि तिहार परेको हुनाले स्थानीय उत्पादनको फूल बजारमा आउन पाएन। तेह्रथुमका पुष्प व्यावसायी सूर्य मादेनका अनुसार यसपाली २५ प्रतिशतमात्र फूल फुल्न पायो। त्यसैले लोकल फूलको भाउ ह्वात्तै बढेको उनी बताउछन्। त्यस्तै, धरान वडा नं. १४ का स्थानीय फूल व्यापारी कमल प्रसाद भण्डारीका अनुसार पहाडका फूल अनुसार आफ्नो व्यापार निर्धारण हुने बताउछन्।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...