News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, साहित्य

    संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न

    सुर्खेत, ३ भदौ : वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ। दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको थियो। २०३५...बाँकी

    ===== गजल =====

    संसार चिहाउने सुन्दर नयन आँखिझ्याल भए पुग्छ दुर्लभ पंक्षी काँडे भ्याकुर डाँफे र मुनाल भए पुग्छ चन्द्र सुर्य तृकोणात्मक झन्डा लहराउन फहराउँ सकूँ सगरमाथाकाे काखमा रहेकाे देश ‘नेपाल’ भए पुग्छ मान्छे फरक कहा हुन्छ काटे...बाँकी

    ~~~ गजल ~~~

    गाउँ छोरी शहरमा बस्नेलाई सलाम छ जबर्जस्ती दिलभित्र पस्नेलाई सलाम छ उनकै यादमा म पागल बनी तड्पीरहे अाँखाबाट अाँशु बनी खस्नेलाई सलाम छ रैछ स्वार्थी उ फेरि पनि मैले सम्झे कै हो बिषालु जन्तु जस्तै...बाँकी

    गजल

    पाउने छन गरिबले सुन फलाउने अवसर जब दिइनेछ मलाइ देश चलाउने अवसर काटिदेउ हागाबिगा जिन्दगीलाइ घाम छल्ने पाउनेछ त्यहाँ मुनाले नयाँ पलाउने अवसर गणतन्त्रको भोजमा कुर्सी राखिएन उसलाई त्यसैले खोज्दैछ उ सरकार ढलाउने अवसर आमा...बाँकी

    गजल

    संधै अन्धकार छ जीवन रात फेर्नु छ दुख्ख गर्दागर्दै थाकेका हात फेर्नु छ उ हरेक पटक ठुलो ठुलो कुरा गर्छ म ठुलो भएर उसका बात फेर्नु छ संधै छोएको पानी चल्दैन भन्ने समाज साच्चिकै पानी...बाँकी

    को हौ तिमि ?

    – तपिकुमार सिंह ठकुरी सात रंगको सुर तिमि पूर्णिमाको जून, कोइलि हौकि बनमा बज्ने बाँसुरीको धून… लालै लाल भइ भरिएको अोठ भरी लालि, अाँखा नझिम्काइ हेरिरहूँ लाग्छ तिम्लाई खालि… मृग नयन नजर तिनि जब लाउछौ...बाँकी

    गजल

    जसलाइ एक छाक टार्न वारिपारी खोज्नु छ उसैलाइ त्रीसुलिमा मदन भन्डारी खोज्नु छ खोज्नु पर्नेले नै नखोजे पछि नकाब च्याति लगाउने कानुनको त्यो नकाबधारी खोज्नु छ भुरा माछाको चटनी कति चटायौ सरकार ? अब ठूलो...बाँकी

    कबिता ~ भाेकाएकाे छु !

           – प्रीति अर्याल याे युगको प्रभातमा मलाई एक्लो छाेडेर गएपछि तिमीले म टुहुराे भएको छु किन अामा……? तिमी मलाई भन्दा ती जुनहरुलाई माया गर्छाैं जुनलाई भन्दा ताराहरुलाई अाैधि माया गर्छौ र त...बाँकी

    मनभित्रको कुरा !

    कति याद आको होला घरको अनि गाउँको? दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको बिदेशीको तीतो बोली, बचन कांँडा जस्तै मिठो बोली तिम्रो याद नयन गाढा उस्तै जहा गयो आफ्नै कथा लेखिदिन्छ कर्म कस्ले मेरो पीडा,...बाँकी

    ~~~ गजल ~~~

    उ टेकेर बैसाखी उपचार पर्खिरहेको छ लडाकु बर्षौ देखि नेता गद्दार पर्खिरहेको छ उल्टै आज शिकारी शिकारको पन्जामा पर्यो ती भोका लालाबाला सिकार पर्खिरहेको छ दिएर पनि उपहार आमाले सृष्टि हातमा यो दुनियाँ कस्तो उपहार...बाँकी