News Portal

कबिता – “आफन्तैले घात गरे”

हिमाली संचार संवाददाता
७३३ पटक

          तपिकुमार सिंह ठकुरी

अाफ्न्तैले घात गरे
मेरो पछि खुट्टा तान्ने बात गरे
मनमै पसि देखावटि साथ गरे
मत रैछु बिस्वासमा तिन्को
आज अाफन्तैले घात गरे…
तातो तातो हात दिइ
मन बिझाउने चिस्सो बात गरे
उज्यालो को कुरा सुनाइ
मेरो जिन्दगीमा रात भरे
बाहिर ङिच्च दाँत देखायर
बदलाको बात गरे
छलि रैछन अाफन्त ति
बिस्वास दिलाएर घात गरे…
बाहिर तेस्तै हास्दा रछन्
बदलाको दाउँ हेरी
झल्याँस्स भए बल्ल अब
साथ नहोस् कैल्यई फेरी…
तातो तातो हात दिइ
मन बिझाउने चिस्सो बात गरे
उज्यालो को कुरा सुनाइ
मेरो जिन्दगीमा रात भरे

सिम्ता गाउँपालिका – ४ सुर्खेत ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...