News Portal

पश्चिमी साहित्यिक आवाजको दोस्रो स्मारिका बिमाेचन तथा श्रष्टा सम्मान कार्यक्रम हुने

हिमाली संचार संवाददाता
८९६ पटक

काठमाडौं : सामाजिक संजाल फेसबुक मार्फत एक समूह बनाई नेपाली भाषा साहित्यको उत्थान गर्ने पश्चिमी साहित्यिक आवाजको दोस्रो कृति लोकार्पण हुन गइरहेको हुँदा समस्त साहित्यप्रेमीहरूलाई उपस्थितिका लागी अनुरोध गरिएको छ।

आउदो माघ ५ गते शनिबारका दिन ‘नेपाल प्रज्ञाप्रतिष्ठान’ कमलादी, काठमाडौंमा पश्चिमी साहित्यिक आवाजद्वारा प्रकाशित दोस्रो कृति ‘स्मारिका २०७५’ संग्रहको लोकार्पण तथा श्रष्टा सम्मान समारोह हुन गइरहेको जनाइएको छ।

पश्चिमी साहित्यिक आवाजद्वारा प्रकाशित पहिलो कृति मुक्तक संग्रह ‘खुड्किलो’ २०७४ सालमा प्रकाशित भएको थियो । उक्त संग्रहका सम्पादक तथा अध्यक्ष ‘असन्तुष्ट जलन’ ले गर्नु भएको थियो ।

उक्त समुहद्वारा प्रकाशित स्मारिका २०७५ मा देश तथा विदेशभर छरिएर रहनुभएका करिब १३० साहित्यकारहरूका रचना समावेश गरिएका छन्  । गीत, गजल, कविता, मुक्तक, नियात्रा, हाइकु र लघुकथा साथै बिधागत लेखहरू स्मारिकामा समावेस रहेका छन्  ।

साहित्यकारहरूको नामावली यसप्रकार रहेका छन :

रमेश  खकुरेल –   काठमाडौं
मुकुन्द शर्मा  – काठमाडौ
कोषराज न्यौपाने  – काठमाडौं
कपिलदेव भट्टराई  – हेटौंडा
महेश पौडेल – काठमाडौं
धनराज भडेल  – काठमाडौं
गदाधर पौडेल  –  दाङ
मन्जु श्री प्रधान  –  काठमाडौं
लकाश पौडेल – चितवन
भावना न्यौपाने भवानी – दाङ
डा.विदुर चालिसे  –  काठमाडौं
खेमराज पोखरेल   – सप्तरी/हाल अमेरिका
बद्री प्रसाद दाहाल   – धादिङ
गोपालप्रसाद भण्डारी – हाल अमेरिका
निर्मोही व्यास  – काठमाडौं
कलानिधी दाहाल –   काठमाडौं
वासुदेव पाण्डेय  –   सुर्खेत
छविलाल कोपिला   –  दाङ
फत्तेमान श्रेष्ठ  –   धादिङ
तारानाथ भण्डारी  –   रुपन्देही
असन्तुष्ट जलन  – दाङ/हाल साउदी
अजिता दाहाल  – धादिङ
हरि खड्का समर्पण  – दाङ/हाल दुबै
दङ्गाली तारा समर्पण – दाङ
आकाश भट्ट  – कैलाली
अजय सुगम खनाल   – अर्घाखाँची
शिवकुमार ढकाल  – मकवानपुर
आस्था निरौला   –  इलाम
भरत ताडी  – कैलाली
राजेन्द्र उपाध्याय – बझाङ
सुमी  पौडेल  – म्याग्दी
ऋतिक नेपाल   – सिन्धुपाल्चोक
राजन ज्ञवाली   – गुल्मी
पवित्रा घिमिरे रुन्ची   – बारा
प्रकास पाठक योगी   – चितवन
सन्जय अनुराग  – सल्यान
रत्ना रोक्का   – ललितपुर
दिलीप भण्डारी – बैतडी
प्रवेश कुमार संघर्ष – अछाम
महेन्द्र विक  – सुर्खेत
राजन डाउका विबश  – बझाङ
सानू श्रेष्ठ  – रामेछाप
पारस खनाल   – अर्घाखाँची
खगेन्द्र समरस न्यौपाने   – मोरङ
शाश्वत ढुंगाना गोविन्द  – झापा
गोम बिक्रम –  पाल्पा
सन्तु मगर ‘विवश’ – अर्घाखाँची
सिताराम खड्का  –  रामेछाप
आरभ पुन ‘आरम्भिका’    – रुपन्देही
केशवराज भट्ट   –  बैतडी
रमेश भट्टराई   – ललितपुर
सुजन खनाल अनुरागी  –  धादिङ
गीता खड्का   –   दाङ
बुद्धिराम बि के ‘निराशी’     –   दाङ
कवि श्री विश्वकर्मा          – सुर्खेत
‘क्षितिज’ भरत बोहरा        –   डोटी
शोभा अर्याल   – रुपन्देही
सफल गोले  –  रामेछाप
एस पि असफल   –  स्याङ्जा
गङ्गा कोइराला  – पाल्पा
छविकिरण अधिकारी –  सल्यान
प्रकाश श्रेष्ठ  –  दाङ
अविरल श्रीराम  –    दाङ
प्रजित कुँवर  –  स्याङ्जा
केशव शाही  –  दैलेख
गगन धामी गम्भीर –  बझाङ
निशान निर्दोष  –   रामेछाप
प्रकाश बस्नेत गफाडी – काठमाडौं
धर्मराज उपाध्याय –   बझाङ
जीवराज शाही  – बाजुरा
डी आर न्यौपाने –  गुल्मी
प्रतिष्ठा रिजाल  –   काठमाडौं
हवि मिया   –    गोरखा
कर्ण बि.एम.  –    सुर्खेत
बिक सुरेश बैरागी  – काठमाडौं
लक्ष्मी न्यौपाने  –    पर्वत
श्रीकृष्ण पौडेल  –  पोखरा
पुष्प अार.जे. –  झापा
चन्द्रिका दियाल भण्डारी  – डडेल्धुरा
रिता गिरी रेनुका  –  दोलखा
रुपक”जमरा”  – सिन्धुली
राजकुमार रावल – अछाम
देवकोटा सविता समदृष्टि –   ललितपुर
शंकर ढकाल  –  पाल्पा
प्रतीक संग्रामी  – दाङ
राम शर्मा  –  पर्वत
अर्पणा क्षेत्री ‘सर्बिन’ – ललितपुर
राजबाबु श्रेष्ठ ‘सागर’ –  महोत्तरी
रामकुमार पण्डित क्षत्री –  काठमाडौं
हिमा भुसाल ‘प्रकृति’ –  दाङ
“अभिलाषी” शारदा राई   –  काठमाडौं
कौशिला रिसाल –    गोर्खा
हिक्मत बुढाथोकी “प्रेम” – दाङ
रोहित कुँवर  –  चितवन
काजल पुन  – पर्वत
छविकिरण शर्मा  –  दाङ
सीता प्याकुरेल  –  धादिङ
थिर बहादुर ठकुल्ला  –  डोटी
अर्जुन पोख्रेल (असफल) – सिन्धुली
रामकुमार श्रेष्ठ –  लमजुङ
कैलाश भट्ट  –   डोटी
मन्जु अधिकारी   – ईटहरी
जेनिशा खड्का रमु  –  कपिलवस्तु
कल्पना बराल  – स्याङ्जा
एकल बर्षा  केसी  – काठमाडौं
प्रतिभा रिमाल  –  सिन्धुली
सुजोन मगर `झल्लु´ –  रोल्पा
गणेश बोहरा (अनुरागी)  –  बझाङ
उर्मिला ढुंगेल ढुङ्गाना   – मोरङ
प्रशान्त रसायली  – सुर्खेत
अमर बिष्ट –

           तपशिल

मिति : २०७५ माघ ५ गते शनिबार

समय : बिहान १०:३० बजे

स्थान : नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी, काठमाडौं

आयोजक : पश्चिमी साहित्यिक आवाज।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...