काठमाडौं, ११ जेठ : अल्झिएको साहित्य परिवारले आफ्नो प्रथम वार्षिकोत्सबको अवसर पारेर आफ्नो संस्थाको नयाँ नाम “सारथि साहित्य प्रतिष्ठान” नामकरण गरेको छ। डिल्लीरमण पुस्तकालयको हल लाजिम्पाटमा दिउँसो ११:०० बजे देखी शुरु भएको कार्यक्रममा प्रमुख अतिथी...बाँकी
जवानी हुदा भट्टीकी साउनी खास बनायौ कान्छा पाँच दिन घर बाँकी दिन वन बास बनायौ कान्छा तिमीसँगै लडीवुढी गर्ने ठुलो रहर थियो मलाई सबै रोमान्टिक रहरहरु बकवास बनायौ कान्छा चाउरी परे नजिक-नजिक नहोउ अवश्यकता छैन...बाँकी
भईन्छ सफल किन हुँदैन ए हजुर धेरै आत्तिन हुँदैन हट्छ अध्याँरो आउँछ उज्यालो सधैं मनमा चिन्ता लिन हुँदैन उभिन्छ गर्दन ताक्छ हजुरको शत्रु हो ऊ बैशाखी दिन हुँदैन काम लाग्छ राख्नुस बैंकमा पैसा सापटि दिएर...बाँकी
लहरा पहरा छाँगा छहरा बन कुञ्जमा… उड्दै छुन पुग्छे उ तारा पुञ्जमा । बग्छे भेरी सुसाउदै बेसि टार टार… सुसेलिले निकाल्दै संगीत मनका तार तार । हाल्छे सुसेलि पवनसँग पाखा पाखामा… गाँउदै चाल्छे डाली डालि...बाँकी
– प्रीति अर्याल अाेठका कापबाट मुस्कान क्षितिजसम्म पुगेपछि जिबनकाे बलेसिमा झुल्कन्छ एक झिल्काे घाम हाे त्यहीँ घाम हाै तिमी एउटा फरक जीवन लिएर बाैरिदै अाईपुग्छाै तिमी घाम जस्तै न्यानो भएर काँडामा...बाँकी
पटक पटक काँडा नभएको आभास भयो, चुडिने बेला लगातार फुल मात्र पास भयो ए काल तँ किन घरिघरि रिगछस वरिपरि, जीवन निर्जीव नभएको दुख महशुस भयो फुल हो फुलले कसैको जीवन सजाउनु पर्छ, बतासले उडायो,चितामा...बाँकी
धाउँदाधाउँदै देश प्रदेश बाँस घारी फुलेछन्… कतिखेर बर्षौ बिते संगिले त साथै भुलेछन् ! जुंगा रेखि थिएअोठमा पत्तै भैन दारी फुलेछन्… धेरै हुँदा बिछोड भको साथिले त नावै भुलेछन् ! दियालो को दियो थियो झलमल्ल...बाँकी
उम्रन त उम्रन्छ तिमीले न रोपेपनि तिमीले रोपेपछि पनि उम्रन त उम्रन्छ रोपेर मात्रै छाडिदियौ भने पनि तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन । तिमीले रोपेका हुर्कनुलाई न रोपेरै...बाँकी
यो पापको मेला हो भलाई राख्न मिल्दैन मुटुलाई दाउरा जस्तो जलाई राख्न मिल्दैन मेरी आमा भगवान हुन तपाईं बुझ्नुहोस हिटलर को ठाउँमा बुद्धलाई राख्न मिल्दैन तिम्रा बा ले मेरो सामु नउभिदै भित्र पठाए सोचेहुन बारुद...बाँकी
– मुकुन्द कृष्ण थापा (१) अदालतको फैसला मान्न छोडेर ! हरे राम लेखेको पहेँलो बस्त्र ओडेर ! मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु, रक्षा गर भगवान भन्दै दुई हात जोडेर !! (२) देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि...बाँकी