News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाज, साहित्य

    मिनिल्यान्डमा सहिदहरुकाे सम्झनामा कविता वाचन, सामना ओझाको कविता उत्कृष्ट

    मोरङ्गको रंगेलीमा रहेको मिनिल्याण्ड इङलिस बोर्डिङ स्कुलले सहिद दिवसको अवसरमा सहिदहरुकाे तस्बिरमा फुल माला अर्पण गर्नुकाे साथै विद्यालयमा अध्यनरत छात्रछात्राहरुले सम्पुर्ण ज्ञात तथा अज्ञात सहिदहरुलाई समर्पण गर्दै कविता वाचन समेत गरेका थिए । उक्त कार्यक्रममा...बाँकी

    मोरङको रंगेलीमा एकल कबिता वाचन हुने

    मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रमको अायोजना हुने भएको छ । माघ २१ गते साेमबार तनहु देवघाट घर भएका २५ बर्षिय चर्चित युवा कवि सुदेश सत्यालको एकल कविता हुने भएको छ।...बाँकी

    नियात्रा ~ सिमकोटको सिमसिमे साँझ

             खगेन्द्र गिरि “कोपिला” हल्लिदैहल्लिदै उडिरहेको जहाजले सिमकोटमा अवतरण गर्न भ्याएको थाहै भएन । मन हवाईजहाजबाट बाहिर ओर्लिनलाई हतारिन थाल्यो । जहाज उड्ने, नउड्ने अभरको अवस्था र नेपालगंजमा दुईदिन सम्मको पट्टयारलाग्दो पर्खाईपछि...बाँकी

    “कबिता “तिमीले दिएको प्रेमको उपहार

    खै किन मलाई हावापानीकाे झाेक्काले बाटोमै मेटिएकाे धाप जस्तै लाग्छ तिमीले दिएको प्रेमको उपहार अनाथ प्रेमपत्र झै लागिएको छ जुनकीरी राेएकाे त्यो मलिन साझ हतारोमा गन्तव्य भेट्न दाैडिएका मेरो जिन्दगीको भराेसाहरु भराेसा बिरुद्ध बुनिएकाे तिम्रो...बाँकी

    मुक्तक ~ उठ्न जरुरी हुनेछ त्यो दिन !

           मुक्तक – १ सम्बन्धको निकै फराकिलो, दुरी  हुनेछ त्यो दिन सिमानामा बेतोडको, आँधी हुरी हुनेछ त्यो दिन नालापानी युद्धको झझल्को दिलाउने गरि, महिला केटाकेटी सबै उठ्न, जरुरी हुनेछ त्यो दिन      मुक्तक – २  छहारी बनेर मिठो फल, फल्न आउँदैछु म अँध्यारो चिर्न दियो बनि, जल्न आउँदैछु...बाँकी

    लघुकथा – सोच

    कुनै एउटा जंगलमा एक जना महान योगी रहन्थे। उनि भगवान शिव का महान भक्त थिए। सोहि जंगलको छेउमा एउटा गाउँ थियो, त्यो गाउँमा एक जना वेस्या पनि रहने गर्थि। रुपमा सार्है सुन्दर थिई यस्तो कि...बाँकी

    कबिता – “आफन्तैले घात गरे”

              तपिकुमार सिंह ठकुरी अाफ्न्तैले घात गरे मेरो पछि खुट्टा तान्ने बात गरे मनमै पसि देखावटि साथ गरे मत रैछु बिस्वासमा तिन्को आज अाफन्तैले घात गरे… तातो तातो हात दिइ मन...बाँकी

    पश्चिमी साहित्यिक आवाजको दोस्रो स्मारिका बिमाेचन तथा श्रष्टा सम्मान कार्यक्रम हुने

    काठमाडौं : सामाजिक संजाल फेसबुक मार्फत एक समूह बनाई नेपाली भाषा साहित्यको उत्थान गर्ने पश्चिमी साहित्यिक आवाजको दोस्रो कृति लोकार्पण हुन गइरहेको हुँदा समस्त साहित्यप्रेमीहरूलाई उपस्थितिका लागी अनुरोध गरिएको छ। आउदो माघ ५ गते शनिबारका दिन...बाँकी

    कविता ~ ‘स्वतन्त्रता’

    – ॠतु सिंह हेर त शिशिर ! तिम्रा स्वतन्त्रता खोस्न चाहने यी कलमवीरहरु ! जुर्मुराए र जुर्मुराउदै छन् अझ पनि ! स्वतन्त्रताको हक थाहा छ नी कलमवीर हो ? स्वतन्त्रता ! स्वतन्त्रतामा आनन्द, उदारता तथा...बाँकी

    के तिमीलाई बरालिए जस्तो लाग्छ ?

    ~ श्रीराम बस्याल ‘स्वरुप’ के तिमिलाई बरालिएर हिडेजस्तो लाग्छ ? कहिले पुर्व पुग्ने, कहिले पश्चिम पुग्ने, कहिले मालेमावाद भन्ने त कहिले एकीकृत जनक्रान्ति भन्ने। कहिले त्यो झुपडीमा ओत लगाउन पुग्ने, कहिले त्यो महलको छानो गोड्न...बाँकी