News Portal

कबिता ~ तिम्रा छाँयाहरु

हिमाली संचार संवाददाता
७०४ पटक

– प्रीति अर्याल

अासु भित्रका ढिक्कामा
भेटिएको छ नुनिलो राग
चरचर चिरिएको छ
मुटुका पत्रपत्र
अाखाबाट रसाएकाे छ
रगतका अासु
अाैसीकाे बहार छाएको छ
वरिपरि
छरिएका छन् फुलहरु
अाफ्नै रङ्ग मेटाएर
फुल हुनुकाे चेतना भुलाएर

अाशाका लहराहरु फैलिएको छ
एउटा नाङ्गो रुखमा
बेसहारा भएर
स्तब्ध छन मलाई
खुशी देख्न चाहाने चाेटहरु
जीवन काेपरेर अर्धमुर्छित छ
यातनाको सम्बन्धले दुखिरहेछ
अासु भित्रका बेदनाहरु
काेपरिरहे छ मस्तिष्क
मुटु काेपर्दै अाउछन
अनबरत तिम्रा छाँयाहरु…….

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...