News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, साहित्य

    अध्याँरोमा निराश…[गजल]

    थोरै मुस्कान थोरै तड़पन् यस्तै हुन्छ पिरतीमा सोचे जति सबै कुरा कहाँ मिल्छ जिन्दगीमा सम्हालेर राख्नुपर्छ मन भित्रको उथलपुथल धैर्यताको झण्डा बोकौँ यति भने छोटकरीमा केहि पलको अध्याँरोमा निराश हुनुहुन्न साथी जीवन भरको हाँसो खुशी...बाँकी

    <<< मुक्तक >>>

    मुक्तक – १ विना सित्ति मेरो मुटुको तलाउ चलायौ आफु चम्कीरहन तिमीले यो दिल नै जलायौ जब म ढलेको थिए छटपटी छटपटी प्यासले धोकेबाज रैछौ तिर्खा मेटेपछी मेरो मन त्यसै गलायौ।। मुक्तक – २ सुटुक्क...बाँकी

    सावित्री लुइँटेल घिमिरेका तीन (३) मुक्तक !!!

    मुक्तक – (१) न जात न धर्म न त उमेर देखें मायाको मात्र निश्चल ध्वनिसंयोग भेटें मायाको अनि आँफैमा शुद्रता अनुभूति दिलाउने जीवनको सकारात्मक भाव हेरें मायाको। मुक्तक – (२) नारि अस्मिताको खिल्ली उडाउनेहरु होशियार...बाँकी

    सम्झदा गाँउघर !

    बर्षैर दिन चाडबाड अाउँदा मन मेरो अमिलो. परदेशैबाट सम्झदा गाँउ घर मन त्यसै धमिलो…! पोत्दै छन् होला कमेरो माटो चिप्लेटी पाखैको. बज्ने छन् होला मादल ट्याम्के सिँगारु भाकैको…! राखेकि होलिन अामाले कठै ! जमरा कुनामा....बाँकी

    झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा रचना वाचन कार्यक्रम सम्पन्न

    कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदानप्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ। समाजका अध्यक्ष लोमस...बाँकी

    संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न

    सुर्खेत, ३ भदौ : वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ। दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको थियो। २०३५...बाँकी

    ===== गजल =====

    संसार चिहाउने सुन्दर नयन आँखिझ्याल भए पुग्छ दुर्लभ पंक्षी काँडे भ्याकुर डाँफे र मुनाल भए पुग्छ चन्द्र सुर्य तृकोणात्मक झन्डा लहराउन फहराउँ सकूँ सगरमाथाकाे काखमा रहेकाे देश ‘नेपाल’ भए पुग्छ मान्छे फरक कहा हुन्छ काटे...बाँकी

    ~~~ गजल ~~~

    गाउँ छोरी शहरमा बस्नेलाई सलाम छ जबर्जस्ती दिलभित्र पस्नेलाई सलाम छ उनकै यादमा म पागल बनी तड्पीरहे अाँखाबाट अाँशु बनी खस्नेलाई सलाम छ रैछ स्वार्थी उ फेरि पनि मैले सम्झे कै हो बिषालु जन्तु जस्तै...बाँकी

    गजल

    पाउने छन गरिबले सुन फलाउने अवसर जब दिइनेछ मलाइ देश चलाउने अवसर काटिदेउ हागाबिगा जिन्दगीलाइ घाम छल्ने पाउनेछ त्यहाँ मुनाले नयाँ पलाउने अवसर गणतन्त्रको भोजमा कुर्सी राखिएन उसलाई त्यसैले खोज्दैछ उ सरकार ढलाउने अवसर आमा...बाँकी

    गजल

    संधै अन्धकार छ जीवन रात फेर्नु छ दुख्ख गर्दागर्दै थाकेका हात फेर्नु छ उ हरेक पटक ठुलो ठुलो कुरा गर्छ म ठुलो भएर उसका बात फेर्नु छ संधै छोएको पानी चल्दैन भन्ने समाज साच्चिकै पानी...बाँकी