News Portal

  • ”मौका यहि हो”

    हिमाली संचार संवाददाता
    ५०१ पटक

                  – तपिकुमार सिँह ठकुरी

    पेवा बनायौ देश
    जे जे गर्नु छ गर,
    बाँच तिमी मात्र
    अरु सबै मर…!
    अाचिमाथि माखो झै
    रनभुल्ल परे चुस,
    अर्को पालि के हो के
    यहि हो मौका बेस्सरी ढुस…!
    माकुरी झै जाल बुनि
    गरिब पार्दै गर,
    नदेउ पलाउन कोहि
    निमोठि निमोठि मार्ने गर…!
    जनसासन को ऐना देखाइ
    जनमाँसनको खेति गरयौ,
    जाँनि सक्यौ अब हामीले
    बस् तिमिले त यति गरयौ…!
    झुटको बिउँ छरि
    लुटको फसल कमायौ,
    माछी भागुति खेलाउदै
    जम्मै माछी समायौ…!
    लुछ नयाँ नयाँ बहाना बनाई
    मौका यहि हो दुई हातले,
    खुट्टा पनि सक्छौ भने
    अझै चेपेर दाँतले…!
    पेवा बनायौ देश
    जे जे गर्नु छ गर,
    बाँच तिमी मात्र
    अरु सबै मर…!

    – सिम्ता गाउँपालिका -४ पिल्क, सुर्खेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...