News Portal

कबिता ~ गरिब

हिमाली संचार संवाददाता
८०७ पटक

   – जानुका खतिवडा

सगरमाथाकाे
चिनारी बाेकी
जन्म लिन जानीन
झाेला थापेर खाने
हात पसारेर मागी
खाने गरिब मानब हुँ
मेराे अाैकातले पुगेन
मेराे क्षमताले भ्याएन
काल्ला मुनिकाे भ्यागुताे
झै भएर दिन बिताे रात
बित्दै छन् भबिस्य बिति
सकाे बर्तमान अाउदै
भुलकाल लाग्दै छ
देखेन बाह्रखरी ,ठुलाे
बर्णमाला किताबले
जाेखेन ठुलाे बडेमानकाे
तुराजुले

थेगेन बास्ल्य
अामाकाे मायाले
बाबा पहिल्यै ईश्वरघर
खुल्ला अाकाश मुनि
ढुंगाकाे सिरानिढुंगाकै
अाेछ्यान तातेन
मकलकाे अागाेले छाेपिएन
सिमलका रूवाहरूले
बिहानीकाे चिसाे सिरैटाे
च्यातिएका पुत्लाहरूले
ढाकिएकाे शरीर
तप्त शीत लहरिले
भिजेकाे अाेछ्यान
दपनै पिच्छेकाे ठन्डि
जानिन श्रीखन्ड
तुलसिकाे तस्करी गर्न,
दाेषी बनी भस्टचार गर्न
सल्चर बाईक र माेटर
बाईमा बसि राेधिघर
धाउन,पैसाकाे प नचिन्ने
िकिन ठुला पाच तारे
हाेटमा मासु भात खान

भाँचिने थिएनन हाेला
देसका गरला रतगराहरू
सिमानामा सिमाङकित
काडेबार लगाउने सिपाईकाे
दर्जा पाएकाे ,जन्मिदै गरिब
काे नाता केलाउन रहर थिएन
अाफन्त र अाफ्ना भन्नेहरूसग
झुक्नु थिएन, सगरमाथाकाे
देशकाे मान्छे अाफनै
पहिचान अाफ्नै परिबेश छ
नाङगा खुट्टाका डाेबहरू
माटाका डल्लाहरू
जिकितै भए पनि
ईतिहासमा
लेखिएकाे छैन
संग्रालयमा राखिएकाे छैन
गरिबकाे अाफ्नै किबतन्ति छ
अास्था बिस्वास,भाषा संस्कृति
संस्कार छ।

   धनकुटा, हाल : कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...