News Portal

  • मोरङको रंगेलीमा एकल कबिता वाचन हुने

    हिमाली संचार संवाददाता
    ५७८ पटक
    रबिन्द्र बराल, मोरङ

    मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रमको अायोजना हुने भएको छ । माघ २१ गते साेमबार तनहु देवघाट घर भएका २५ बर्षिय चर्चित युवा कवि सुदेश सत्यालको एकल कविता हुने भएको छ। उनको अध्ययनको मुल विषय संस्कृत हो भने छन्द कवितामा काव्यिक चेत उराल्न सक्ने सिमित कविहरु भित्र पर्छन् छन्त्याल।

    नगरक्षेत्रमा साहित्य संग सम्बन्धित कार्यक्रमहरु संचालन मार्फत यस क्षेत्रमा भाषा कला र साहित्यको अभिवृद्धि गर्ने उदेश्यले गठित रंगेली साहित्य कला समाज तथा रंगेली नगरपालिकाकाे सहकार्य र स्थानिय ह्याप्पी क्लब अायोजना र मिडिया पार्नर रंगेली अपडेट रहेको छ । सो कार्यक्रममा कला,भाषा र साहित्य क्षेत्रमा अावद्घ व्यक्तिहरुकाे समेतमा रुचि राख्ने भएकाले स्थानीय बुद्धिजीवीहरुकाे समेत उपस्थिति रहने अायोजकले जनाएको छ ।

    गाउँ घरमा लुकाएर रहेका कलाहरुकाे समेत यस्तो कार्यक्रमले महत्त्वपूर्ण भुमिका रहेको कार्यक्रममार्फत नयाँ पुस्तामा साहित्य तथा कला र भाषाको महत्त्व बढदै जाने अायाेजका रमेश चन्द्र अधिकारीले बताए।

    सुदेश सत्याल अहिलेको पुस्ताका निकै चर्चित कविकाे रुपमा चिरपरिचित छन । छन्दमा कविता सृजना गर्दछन् । राष्ट्रप्रेम, चेतना विद्रोह, प्रकृति चेत र प्रणय उनका कवितामा पाइने मुल तत्वहरु भएको अभिषेक अधिकारीले बताए ।

           तपशिल
    मिति : २१ माघ, २०७५
    समय : दिउँसो १२ बजे
    स्थान : रंगेली सभाहल, मोरङ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...