माधब शाही कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष विशेष सांगीतिक धमाका २०१९ सम्पन्न भएको छ। कुवेतको हवालीको बोय स्काउट थियटरमा चर्चित दोहोरी गायक खुमन अधिकारीका साथ सांगीतिक धमाका...बाँकी
दोलखा : कन्सल्टेन्टको गलत डिजाइनका कारण दाेलखाकाे भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको...बाँकी
बिस्नप्रसाद न्याैपाने कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका...बाँकी
– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत...बाँकी
लक्ष्मण रसाइली जाजरकोट : जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा...बाँकी
सुरेश बिडारी बर्दिबास : महोत्तरीको बर्दिबास पुगेपछि एकीकृत नमूना मुसहर बस्ती नपुग्ने कमै होलान् । बजारबाट दुई किलोमिटर पर धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमूना मुसहर बस्ती निकै आकर्षक छ । बर्दिबास नगरपालिका २ मा...बाँकी
प्रतीक्षा काफ्ले स्याङ्जा : केही दिनअघि उनका ५८ वर्षीय बाबु ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए । कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान...बाँकी
आशिष मल्ल डडेल्धुरा : अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्। अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।...बाँकी
काठमाडौं : विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ। भट्टराईलाई ९ महिना जेल सजाय समेत तोकिएको छ। विशेष...बाँकी
होम कार्की काठमाडौँ : मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको कान्तिपुरमा खबर छ । मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा...बाँकी