नवराज मैनाली काठमाडाैं : बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ। अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा ८ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी...बाँकी
काठमाडौं : आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक परिवर्तनले मात्रै समाज पूर्ण रुपमा परिवर्तन हुँदैन । समाज परिवर्तनका लागि युवाहरुमा सकारात्मक सोच र सृजनशिलता हुन पनि उत्तिकै आवश्यक छ ।यसका लागि मानिसहरु संगठित हुनैपर्छ । यहि सोचका...बाँकी
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय पूर्व फुटबलर मणि बिक्रम शाहको नाममा ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ घोषणा गरेको छ । एन्फाले काठमाडौंमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट...बाँकी
बिप्लब महर्जन सल्यान : बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत सख्त घाइते छन् । बुधबार दिउँसो १२...बाँकी
– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। आम्दानी कमजोर हुनाले कर्जा...बाँकी
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको छ । प्रधानन्यायाधीश र न्यायिक अनुगमन तथा...बाँकी
सुरेश गुरुङ कुबेत : तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा...बाँकी
दिलकुमार पाख्रीन कुवेत : तामाङ नयाँ बर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङ कुवेतले आगामी १ फेब्रुअरीका दिन कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको...बाँकी
जाजरकोट : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटको अध्यक्षमा ललित वस्नेत निर्वाचित भएका छन्। सदरमुकाम खलंगामा वुधवार सम्पन्न संघको १० औं जिल्ला अधिवेसनबाट वस्नेत निकटतम प्रतिद्धन्दी मुक्तिप्रसाद गौतमलाइ २५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा...बाँकी
काठमाडौं : एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका...बाँकी