News Portal

संभोगपछि किन रुन्छन् महिलाहरु ?

हिमालीसंचार संवाददाता
६०१ पटक

मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ। जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ। मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’। सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ।

यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ। तर तपाईलाई थाहा छ, सम्पर्कपछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले सम्पर्कपछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ।

क्वीन्सलैण्ड युनिभर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसँगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो। सहमतिमा सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन्।

२३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले संभोगपछि तनाव र निराश महसुस गरेका थिए। कयौं महिलाहरु सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन्। कुनै महिलामा यो समस्या धेरै र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो अवस्थामा सम्पर्कपछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ। तपाई जति रमाउन खोज्नुहुन्छ, त्यति नै सम्पर्कपछि पनि आफ्ना पार्टनरसँग समय विताउन जरुरी छ। यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...