News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

    काठमाडौं। त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन्। श्री एयरलाइनसको १२१ विमान...बाँकी

    दुबईबाट काठमाडौं आएका २ महिलालाई पछ्याएर लुटपाट

    काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र...बाँकी

    जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान-श्रीमती बेपत्ता, छोरी गम्भीर घाइते

    खलंगा। जाजरकोटमा गए राति पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन्। बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको...बाँकी

    माछा मार्न गएका दुई जना राप्ती नदीमा बेपत्ता

    चितवन। चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रवार अपरान्ह ३ जना नदीमा माछा मार्न गएका थिए। उनीहरुमध्ये १ जना भेटिएका छन्। भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर...बाँकी

    हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीज

    काठमाण्डौ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी...बाँकी

    मानव बेचबिखनको शैली फेरियो

    काठमाण्डौ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ। कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका...बाँकी

    उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान

    बागलुङ। भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत...बाँकी

    काठमाडौँमा खोलाले बगाउँदा एक जना बालक बेपत्ता

    काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका-४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका...बाँकी

    वैदेशिक रोजगारमा पठाउने भन्दै २२ लाख ठगी गर्ने २ जना पक्राउ

    काठमाडौँ। विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ। पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा...बाँकी

    झाडापखाला : चार जनाको मृत्युको कारण पानीको कमी

    बाँके-बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।...बाँकी