News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    मोरङ। महोत्तरीको जलेश्वर नगरपालिका-२ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म जलेश्वरबाट...बाँकी

    भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँः गृहमन्त्री लेखक

    काठमाडौँ। राष्ट्रियसभाको आईतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएका छन्। बैठकमा ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ माथि...बाँकी

    मिनिल्याण्ड स्कूलले मनायो कृष्ण जन्माष्टमी

    मोरङ। रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले हरेक बर्षझै यस बर्ष पनि बालबालिकाहरुलाई कृष्ण भगवानकाे बारेमा जानकारी गराउदै कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएकाे छ। बिधालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कृष्ण भगवानको जन्मउत्सव...बाँकी

    फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

    (फाईल तस्बिर) धादिङ। सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन्। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो...बाँकी

    त्रिशुली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

    धादिङ। नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशुलीमा खस्नबाट जोगिएको छ। आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुबाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो सडकको करिब...बाँकी

    अन्तरजातीय प्रेम गरेकी मीना हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ

    पोखरा। म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानीकी १९ वर्षीया मीना परियार गएको पुस १६ गते घरबाट एकाएक हराइन्। स्थानीय गलेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने मीना छिमेकी राम खत्रीसँग प्रेममा थिइन्। मीनाका पिता चन्द्रे नेपालीले खोजतलासका...बाँकी

    गौरीगङ्गामा सर्पले डसेर दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते

    कैलाली। कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार...बाँकी

    तनहुँकाे आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

    तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी...बाँकी

    प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिईने

    काठमाडौं। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जवानदेखि हवल्दारसम्म १६ वर्षमा र जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने व्यवस्था ल्याउन लागिएको बताएका छन्। हिजो (बिहीबार) प्राइम...बाँकी

    भारतबाट अबैध रुपमा भित्र्याएकाे चप्पल बरामद 

    मोरङ। मोरङ रंगेली-३ स्थित आमतोलाबाट नेपाल  प्रहरीले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याएर नजिया खातुनकाे घरमा लुकाई राखेकाे सुचना प्राप्त भएपछि प्रहरीकाे विशेष टाेलीले उक्त चप्पल बरामद गर्ने सफल भएको छ। खातुनकाे घरमा बिगत ५/६...बाँकी