मकवनपुर – चोरी गरेर ल्याएको सुनको गहना सस्तो मुल्यमा खरिद गरेको आरोपमा हेटौंडामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ। चोरीको...बाँकी
बाँके। बर्दियाको बढैयाताल गाउँपालिका–२ का खटकराज बुढा शनिबार दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए। ६० वर्ष...बाँकी
२० साउन २०८०, संखुवासभा। संखुवासभाको चैनपुर र पाँचखापन नगरपालिकाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ। संखुवासभा समाज हङ्कङ्ले सहयोग स्वरूप पठाएको रकम चैनपुर नगर सभाहलमा आयोजित एक कार्यक्रमका बिच आज (शनिबार) हस्तान्तरण गरिएको हो। मृतक...बाँकी
कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका...बाँकी
त्रिवेणी। खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन्।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...बाँकी
श्रावण १९, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरुलाई हाउस वाईरिङ सिपमुलक तालिम प्रदान गरेका छन्। पुन:एकीकरण कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिम संचालन गरेको थियो । नगरले युवाहरुलाई नेपालमै बसेर आफ्नो दक्षता...बाँकी
हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै...बाँकी
काठमाडौं। अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ। सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।...बाँकी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाको प्रयास विफल भएको छ। महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज...बाँकी
रियाद। साउदी अरबमा घरेलु कामदारलाई दुर्व्यवहार गरेमा २ हजार रियाल जरिवाना र १ वर्ष कामदार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ। मानव संसाधन र सामाजिक विकास मन्त्रालयका अनुसार घरेलु कामदार र उनीहरूका रोजगारदाता कम्पनीहरूको अधिकारको...बाँकी