धरान। तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र डार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल...बाँकी
काठमाडाैं। वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१...बाँकी
काठमाडौँ। वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ। यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका...बाँकी
लमजुङ। बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ। खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन्। धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका...बाँकी
काठमाडौँ। दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ। महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले आज विहान सूचनामार्फत जानकारी दिएको छ। निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते...बाँकी
काठमाडौं। इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरुलाई नियन्त्रणमा...बाँकी
काठमाडौं। क्यानडाको सदनमा बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध आवाज उठेको छ। सांसद चन्द्र अर्याले सन १९७१ मा बङ्गलादेश स्वतन्त्र हुँदा भएको २० प्रतिशत हिन्दू जनसङ्ख्या घटेर ९ प्रतिशत आएको भन्दै यो दमनकै दमनकै कारण भएको अर्थ्याउँदै...बाँकी
धनगढी। सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ। सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध...बाँकी
काठमाडौँ। नयाँ प्रहरी ऐनको मसौदामा अर्थ मन्त्रालयले पनि सहमति दिएको छ। गृह मन्त्रालयका अनुसार सहमतिका लागि पठाएको मसौदामा अर्थबाट सुझावसहित सहमति प्राप्त भइसकेको छ। अर्थबाट आएको मसौदालाई हाल कानुन मन्त्रालयमा पठाइएको छ। अब कानुन मन्त्रालयले...बाँकी