News Portal

सुन र चाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

संगीता गुरुङ
२३५ पटक

फाल्गुन २, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा प्रति तोला ४ सय रुपैयाँले वृद्धि भई १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ६९ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...