News Portal

त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन खुला

त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक आवेदन खुलाएको छ।

संगीता गुरुङ
२०६ पटक

माघ २३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक आवेदन खुलाएको छ। विश्वविद्यालयले उप–प्रशासक पदमा ४ जना, आर्थिक उप–नियन्त्रक पदमा १ जना, र नर्सिङ उप–नियन्त्रक (अधिकृत द्वितीय) पदमा २ जना कर्मचारीको लागि आवेदन आह्वान गरेको छ।

आवेदन शुल्क ३,००० रूपैयाँ तोकिएको छ। इच्छुक उम्मेदवारहरूले फागुन १७ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...