News Portal

बजारमा सुनको भाउमा भारी उछाल, नयाँ मूल्य कहाँ पुग्यो?

नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ।

संगीता गुरुङ
२४० पटक

माघ २३, काठमाडौं – नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको सुनको भाउ आज थप २ हजार २ सय रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रूपैयाँ पुगेको छ। मंगलबार यो दर १ लाख ६४ हजार ७ सय रूपैयाँ थियो। यसरी, पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला ४ हजार १ सय रूपैयाँले वृद्धि भएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४५ रूपैयाँले बढेर १ हजार ९ सय ७५ रूपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...