काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले अदालतको अपहेलना भएको बताएका छन्। केसीले दोस्रो पटक संसद विघटन गरिदिएपछि त्यसविरुद्ध अदालतमा रिट हालेर भण्डारीलाई अदालतको अपहेलना मुद्दा लगाउनुपर्ने र संसद पुनस्र्थापना...बाँकी
काठमाडौं – शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका...बाँकी
मकाउ – मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउले आफ्ना संस्थापक अध्यक्ष स्व. रामेन्द्र कुमार गुरुङको सम्झनामा मकाउको “माँ टेम्पल” बारा मकाउमा आज विहान ९:०० बजे दिप प्रज्वलन गरी भावपूर्ण श्रदाञ्जली अर्पण गरेका छन्। विगत धेरै...बाँकी
यज्ञराज जोशी काठमाडौं – विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदले कब्जा गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य मन्त्रालयलाई दबाब दिएर आफ्नो निर्वाचन क्षेत्रमा धेरै स्वास्थ्य सामग्री लैजाने गरेका छन्। स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मेवारी लिएको...बाँकी
काठमाडौँ — १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री...बाँकी
बझाङ – बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखा सचिव ललित बहादुर सिंहको समन्वयमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका २ स्थित मंङ्गलवारेमा बसाेवास गर्दे आईरहेकी १७ बर्षिय दिपशिखा सुवेदी अहिले काेराेना सङ्क्रमण नफैलियाेस भन्दै सेनिटाईजर गर्दे हिडेकि छिन। बिराटनगर स्थित शिक्षा दिप कलेजमा अध्यनरत गर्दे आइरहेता पनि उनी समाज...बाँकी
काठमाण्डौ – सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए।त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको...बाँकी
खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको गुम्बाडाडामा ट्याक्टर दुर्धटना हुदा एक जनाको धटना स्थलमा मृत्यु, दुई जना धाईते भएका छन्। रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाको बगरे भञ्याङ उक्त ट्याक्टर दुर्धटना भएको हो। ट्कटरले निर्माणाधिन...बाँकी
रामप्रसाद ढुंगेल/युएइ – झापा-झापाली समाज युएईले कोरोना प्रभावित आफना आजीवन सदस्य तथा सदस्यका परिवारलाई प्रोत्साहन राहत प्याकेज ल्याई राहत वितरण गरेको छ । वैदेशिक रोजगारीको लागि युएईमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले आफना...बाँकी