सुनसरी – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओवादी निकट वाइसीएलले पुर्वाञ्चलको विभिन्न स्थानहरुमा आइतबार साँझ राँके जुलुश संगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्। वाइसीएल लिगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला...बाँकी
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। राष्ट्रपतिद्वारा जारी अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए...बाँकी
धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लाण्टमा समस्या आएको कुरा स्वीकार गरेको छ। दुइ दिन पहिले विभिन्न संचार मध्ये कन्फ्युजनेपाल डटकममा आएको समाचारको खण्डन गर्दै उक्त समाचार तथ्यहिन कपोकल्पित भन्दै विज्ञप्ती...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाले संचालन गर्दै आएको अमरदह-२ स्थित स्थापना गरिएको आईसोलेशन सेन्टरमा कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई लायन्स क्लब अफ रंगेलीद्वारा सुनवर्सी आईलोसेसन सेन्टरलाई पिपिई हस्तान्तरण गरिएको छ । लाईन्स क्लव रंगेलीले...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली अस्पतालमा संचालन भएको कोभिड अस्पताललाई ईशान्त फर्मेसीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली वडा नम्बर ७ शुक्रवारेमा रहेका ईशान्त फर्मेसीले नेपालमा दोस्रो लहरको कोरोना भाईरसका कारण आक्रन्त बन्दै...बाँकी
युएई – एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ। विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा...बाँकी
झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका...बाँकी
काठमाण्डौ – संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेको निष्कर्ष सहित यसविरुद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन्। शुक्रबार मध्यरातमा...बाँकी
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन्। उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने...बाँकी
कोलकाता – हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन्। पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी)ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले...बाँकी