News Portal

आज कालिमाटीमा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी भाउ

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूचीमा हरियो प्याजको मूल्य ७० रूपैयाँ प्रतिकिलो उल्लेख छ। चाइनिज प्याजको न्यूनतम मूल्य प्रतिकिलो २८० रुपैया छ।

त्यस्तै, रातो आलु प्रतिकिलो ४८ रूपैयाँ, सेतो आलु ३८ रूपैयाँ, पिडालु ५० रूपैयाँ, रातो मूला १२ रूपैयाँ, सेतो लोकल मुला १ रूपैयाँ तोकिएको छ। लोकल काउली १२ रूपैयाँ प्रतिकिलो, ज्यापु काउली २० रूपैयाँ, सुकेको लसुन २६० रूपैयाँ, हरियो लसुन ९० रूपैयाँ, सुकेको छ्यापी २ सय रूपैयाँ, भन्टा २५ रूपैयाँ तोकिएको छ।

त्यस्तै, गोलभेडाको भाउ भने आज स्थिर रहेको छ। नेपाली ठूलो गोलभेडा ६० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रूपैयाँ तोकिएको छ भने सानो लोकल गोलभेडा १५ रूपैयाँ र लोकल टनेलको गोलभेडाको भाउ २५ रूपैयाँ प्रतिकिलो तोकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...