News Portal

कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
३६४ पटक

रबिन्द्र बराल/मोरङ-मोरङको कानेपोखरी गाउँपालिकालाई हेफर इन्टरनेशनल अभियान नेपाल मार्फत १२ लाख ५० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।

आयोजित एक कार्यक्रमवीच नगरपालिकाको मेयर प्रमुख तारा बहादुर काफ्लेलाई कोराना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टर तथा कानेपोखरी अस्पतालको लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हुन्। 

उक्त संस्थाले अक्सिजन कन्सनट्रेसन मेसिन २ थान, पोर्टेबल एक्स–रे मेसिन १ थान, लुज ग्लोब ९७ बक्स, सर्जिकल ग्लोब ३० बक्स, पिपिइ  ५५  सेट र फोल्डिङ विरामी सुत्ने वेड सिरानी, वेड कभर सहित ७ सेट स्वास्थ्य सामाग्री सहयोग प्रदानगरेको  पालिकाको स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए ।  

आयोजित उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ स्वास्थकर्मी तथा अभियान कर्मीहरु लगाएतका उपस्थित रहेको थियो । 

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...