News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    निषेधाज्ञामा खटिएका प्रहरीले मेयरलाई नचिन्दा विवाद, मेयरले गराए प्रहरीको मापसे चेक

    हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्। बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको...बाँकी

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

    नेपालगंज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ। उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा...बाँकी

    धरानमा धरेलु हतियारधारी समुहले प्रहरी माथि आक्रमण, प्रहरी चौकी तोडफोट

    धरान – बिहीबार साँझ धरान-१५ स्थित बाझगरामा रहेको अस्थायी प्रहरी चौकीमा दुई जना युवा आफूलाई धम्की आएको भन्दै उजुरी गर्न पुगे। उनीहरू भित्र पुग्ने बित्तिकै मास्कधारी अर्को धरेलु हतियारधारी समूहले उजुरी गर्न आउने साथी माथी...बाँकी

    मोरङको ईशान्त फर्मेसीका संचालकले नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी वेस बिओपी रंगेलीलाई ईशान्त  फर्मेसीद्वारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रंगेली वडा नं. -७ शुक्रवारेमा रहेको ईशान्त फर्मेसीले नेपालमा दोस्रो...बाँकी

    एनआरएन अमेरिकाको (२०२१-२०२३) चुनाव अब केही दिन मात्र बाँकी

    अमेरिका-चुनावी अभियानमा अध्यक्षका उम्मेवार बुद्धि सागर सुवेदी अमेरिकाका विभिन्न राज्यहरूमा घुमी गैरआवासीय नेपालीहरुको अवस्थाको बारेमा बुझी उनीहरूको समस्या समाधान गर्ने तर्फ आफू प्रतिवद्ध रहेको जनाउँदै आज उनले सामाजिक सञ्जालमा अपिल गरेका छन् ! हार्दिक अपिल...बाँकी

    पाँच पूर्वअर्थमन्त्रीहरूले भने– कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन

    काठमाडौं – पूर्वअर्थमन्त्रीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्। पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले यस्तो बताएका हुन्। पूर्वअर्थमन्त्री मञ्चको बैठक बसेर हाल बहुमतको सरकार...बाँकी

    मध्यरातको कालो कदमविरुद्ध जागौं

    काठमाडौं -म जेल जान तयार छु।जेलमै सडिन तयार छु।तर प्रधानमन्त्री र राष्ट्रपतिले चालेको मध्यरातको कालो कदमको विरुद्ध डटेर सामना गर्छु।  संविधानलाई पटकपटक कुल्चेर देश र जनतालाई अध्यारोतर्फ धकेल्ने प्रम र राप यो देशको सबैभन्दा ठूला...बाँकी

    मकाउमा उभौली साकेला चाड सामान्य भूमि पुजा गरेर सम्पन्न

    मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो...बाँकी

    चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई थप १० लाख खोप अनुदान दिने

    काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । नेपालका लागि...बाँकी

    एनआरएन अमेरिकाको सचिवमा युवा उम्मेद्वार :अनुप खनालकाे उम्मेदवार

    काठमाडौं – राजधानी काठमाडौंमा जन्मनुभएका अनुप खनाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा सचिव पदका लागि उम्मेदवार हुनुहुन्छ। काठमाण्डौको बिशालनगर, चण्डोलमा जन्मेहुर्केका अनुप खनालले युनाइटेड एकेडमीबाट उच्च माध्यमिक तहको अध्ययन...बाँकी