News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    डीएसपी कार्कीको दादागिरी: मेडिकल पसलका कर्मचारीमाथि निर्मम कुटपिट

    वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्। बुधबार बिहान साढे...बाँकी

    मकाउमा २५६५ औ बुद्ध जयन्तिको अबसरमा मकाउ स्थित गुम्बामा पुजा सम्पन्न

    मकाउ – मकाउमा संगठीत मगर समाज मकाउ, शेर्पा समाज मकाउ, गुरुङ “तमु” समाज मकाउ र तामाङ धेदुङ संध मकाउको संयुक्त आयोजना बुद्ध् जयन्तिको अवसरमा पाकाचाउ स्थित मकाउमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज बुद्धजयन्ति...बाँकी

    इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरान

    एजेन्सी – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन्। इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन्। मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन्। त्यसअघि सो...बाँकी

    अक्सिजन सिलिण्डर विदेशी अनुदान होइन, मैले किनेको अक्सिजन हो : वनमन्त्री

    काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा...बाँकी

    मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लियो

    ऐजेन्सी – पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति  बाह एनडअ, प्रधानमन्त्री...बाँकी

    जसपाका महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा जाने तयारी

    काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा जाने आन्तरिक  तयारीमा जुटेको छन्। जसपाका एक नेताका अनुसार रिक्त रहेका सात मन्त्रालय लिने...बाँकी

    दुर्गा प्रसाईंले डा. केसी अभियानका मिडिया संयोजक सुवेदीलाई दिए आक्रमणको धम्की

    काठमाडौं – झापाको प्रस्तावित बीएण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा.जीवन...बाँकी

    पुर्वाञ्चलका विभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    सुनसरी – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओवादी निकट वाइसीएलले पुर्वाञ्चलको विभिन्न स्थानहरुमा आइतबार साँझ राँके जुलुश संगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्। वाइसीएल लिगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला...बाँकी

    राष्ट्रपतिद्वारा जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

    काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। राष्ट्रपतिद्वारा जारी अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए...बाँकी

    धरानको वीपी प्रतिष्ठानमा अक्सिजन प्लाण्टमा समस्या आएको स्वीकार

    धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लाण्टमा समस्या आएको कुरा स्वीकार गरेको छ।  दुइ दिन पहिले विभिन्न संचार मध्ये कन्फ्युजनेपाल डटकममा आएको समाचारको खण्डन गर्दै उक्त समाचार तथ्यहिन कपोकल्पित भन्दै विज्ञप्ती...बाँकी