News Portal

लाईन्स क्लब रंगेलीद्वारा आमतोलामा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
८११ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ४  आमतोला स्थित सन्थाल टोलमा बसोसास गर्दे आईरहेका ७० घर धुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ  ।

कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लव रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनीहरुले घरमा सर्जिकल माक्स  समेत नै नलगाई बस्ने गरेको हुनाले उनीहरुलाई माक्स वितरण गरिएको संस्थाका धर्मधोज पौड्यालले बताए । 

लाइन्स कल्बले हात धुने साबुन र सेनिटाईजर समेत वितरण गरिएको लाईन्स क्लव रंगेलीका कमलेश्वार ठाकुरले बताए । स्वास्थ्य सामाग्री वितरणमा संस्थाका धर्मधोज पौड्याल, प्रमेश्वर मुर्मु, कमलेश मंण्डल, विकास अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...