News Portal

एनआरएन दुवईको अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीको निलम्वन फुकुवा

हिमालीसंचार संवाददाता
४६१ पटक

यूएई।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले निलम्बन गरेका क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्बन फुकुवा गरेको छ। एनआरएनए यूएईले क्षेत्री समन्वय परिषद् दुवईको अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको निलम्बन फुकुवा गरेको हो।

संस्थाको हित विपरित काम गरेको हुनसक्ने भन्दै केही महिना पहिले क्षेत्रीय अध्यक्ष र उपाध्यक्षलाई निलम्बन गरिएको थियो। अनुसन्धानका क्रममा संघलाई हानी हुने कार्य गरेको पुष्टि नभएको भन्दै सोही पदमा पुनर्वहाली गरिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् युएईले जनाएको छ।

परिषद्का कार्यबाहक अध्यक्ष निरञ्जन सिल्वाल र महासचिव निश्चल दाहालले विज्ञप्ति जारी गर्दै निलम्बन फुकुवा भएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...