News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    प्यालेस्टाइनको हमासपछि लेबनानबाट पनि इजरायलमाथि आक्रमण

    एजेन्सी – इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमास समूहबीच चरम संघर्ष चलिरहेकाबेला लेबनानतर्फबाट पनि इजरायलमाथि आक्रमण भएको छ। सोमबार करिब मध्यरातको समयमा लेबनानबाट उत्तरी इजरायलतर्फ ६ रकेट प्रहार भएको छ। तर, यी रकेटले सीमा पार गरेर...बाँकी

    मोरङको रंगेलीमा घरेलु हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित रंजनीका १९ वर्षीय बिनोद यादवलाई भाउजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्लाको रंगेली नगरपालिका-३ स्थित तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको...बाँकी

    मोरङको रंगेलीमा एक महिलाको घाँटी रेटी हत्या नहरमा शव फेला

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित तिलुवा चोक नजिकैको नहरमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रंगेल-३ की...बाँकी

    मोरङका सुनवर्सी युवा संजालद्धारा स्वास्थ्य सामाग्री वितरण (फोटो फिचर)

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका भित्रका युवाहरुले स्थापना गरेका सुनवर्सी संजालले सुनवर्सी नगरपालिका क्षेत्रमा रहेर पहिलो लाइनमा कार्यरत नेपाल प्रहरी र स्वास्थ्या चौकीहरुमा कोरना रोकथाम तथा न्यूनीकरणका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरको...बाँकी

    मोरङको रंगेली नगरपालिका भित्रका ४ वटा वडाहरु पुर्ण रुपमा सिल

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वटा आफ्ना वडाहरु पूर्ण रुपमा शिल गरेको छ । कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु...बाँकी

    रंगेली नगरपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ५ का एक पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण मोरङ जिल्लाको रंगेली नगरपालिकामा अहिलेसम्म दुई जनाएको मृत्यु भएको छ । ...बाँकी

    नेपाल आमा सधैँ रुन्छिन्

    धादिङ  हाम्रो देशको हालत महामारीको बेलामा जनता बचाउ भन्ने अभियान जनताले मात्रै बोकेर हिँडेका छन्।सरकार भन्छ “त्यो पनि पर्दैन” कयौँ समाजसेवीहरुले मजदूर किसानहरूलाई,गरीब जनताहरूलाई बाटो-बाटोमा भात खुवाउँदै हिँडेका हामीले धेरै देखेका छन् के याे सबै...बाँकी

    राष्ट्रियसभाका अध्यक्षले बनाए भाइलाई संवैधानिक आयोगको सदस्य !

    काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन्। बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन्। आयोगको नाम समावेशी...बाँकी

    जनताले राजाको महत्त्वलाई बुझ्न सकेन

    काठमाडौं –राकेश कुमार शर्मा  राजा ज्ञानेन्द्र शाहको शासन भएको भए कोरोना भाइरस संक्रमणको महामारीमा जनताहरु तडपिएर मर्नु पर्दैन थियोे ।मुलुकमा राजालाई राजनीतिक गर्नुपर्दैन, राजालाई कमिसन खान पर्दैन, राजालाई भ्रष्टाचार गर्नुपर्दैन र राजाको एकल निर्णय हुन्थ्यो यसकारण...बाँकी

    खोटाङ सेवा समाज बेलायतको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा डा. प्रमोद कोयी

    बेलायत – खोटाङ सेवा समाज बेलायतको पाँचौं अधिवेशन गत ९ मे २०२१ आइतबार भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ। अधिवेशन मार्फत डा. प्रमाद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।  यसअघिो...बाँकी