News Portal

लाईन्स क्लब रंगेलीद्वारा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
३६८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित धर्मशाला टोलमा बसोबास गर्दे आईरहेका ऋिषिदेव परिवारका ७० घर धुरीलाई लाइन्स क्लब रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरिएको छ।

कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लब रंगेलीले  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनीहरुले प्रयोग गर्ने सर्जिकल  माक्स एउटा पाँच दिनदेखि ७ दिन सम्म लगाउने र अधिकांशले माक्स नै नलगाई बस्ने गरेको हुनाले उनीहरुलाई माक्स वितरण गरिएको संस्थाका धर्मधोज पौड्यालले बताए । 

उक्त संस्थाले हात धुने साबुन र सेनिटाईजर समेत वितरण गरिएको लाईन्स क्लव रंगेलीका कमलेश्वार ठाकुरले बताए । स्वास्थ्य  सामाग्री वितरणमा संस्थाका धर्मधोज पौडेल, प्रमेश्वर मुर्मु, कमलेश मंण्डल, करिशमा यादव, विकास अधिकारी लगायतको सहभागीता रहेको  थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...